FAQs Complain Problems

प्रश्नपत्र निर्माण कार्यशाला सम्बन्धमा

प्रश्तुत विषयमा अस्थायी शिक्षक छनौटका लागि शिक्षक सेवा आयोगको परिमार्जित पाठ्यक्रम अनुसार प्रश्नपत्र वनाउनु पर्ने भएकाले मिति २०७६/०३/०४ गते बिहानको १०:०० बजे यस गाउँपालिकामा सूचीकृत शिक्षा विशेषज्ञहरुलाई प्रश्नपत्र निर्माण कार्यशालामा अनिवार्य सहभागिताका लागि अनुरोध छ ।

आर्थिक वर्ष: