FAQs Complain Problems

प्रेस विज्ञप्ती

मिति २०७७/०३/१६ गते विहान ११ बजेको समयमा यस शान्तिनगर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष श्री फर्साराम डाँगीको कार्य कक्षमा ५/७ जनाको अज्ञात समुह प्रवेश गरी वडा अध्यक्ष माथि सांघातिक आक्रमण गरी निर्घात रुपमा कुटपिट  गरेको घटना  प्रति घोर भत्सर्ना गर्दै घटनाका  दोषीहरुलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गरियोस् भन्दै काठमाण्डौंको हेम्स अस्पतालमा उपचार गराई रहनु भएका वडा अध्यक्ष फर्सारां डाँगीको शिध्र स्वास्थ लाभको कामना सहित उक्त आपराधिक कार्यप्रति खेद प्रकट गर्दछौङ । -शान्तिनगर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, चिराघाट, दाङ

आर्थिक वर्ष: