FAQs Complain Problems

मा.वि स्तरका विद्यालयका प्र.अ. को बैठक सम्बन्धि सूचना

राष्ट्रपति रनिङ शिल्ड तथा IEMIS को छलफलका लागि शान्तिनगर गाउँपालिकाको शिक्षा शाखामा भोलि मिति २०७६/०२/२८ दिनको ठिक ३ बजे देखि बैठक भएकाले यस शान्तिनगर गाउँपालिका का मा.वि को पढाई हुने संस्थागत एवं सामुदायीक विद्यालयका  प्र.अ हरुलाई उक्त बैठकमा उपस्थितिको लागि अनुरोध छ-शान्तिनगर गाउँपालिका

आर्थिक वर्ष: