FAQs Complain Problems

लेखा परिक्षक नियुक्ति गर्ने सम्बन्धि सूचना

श्री सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, स्वास्थ्य संस्था तथा सहकारी संस्थाहरु,

प्रस्तुत विषयमा यस गाउँपालिका अन्तर्गतका शिक्षण , स्वास्थ्य  तथा सहकारी संघ संस्थाहरुको आ.व. २०७५/७६ को आर्थिक कारोवारको लेखा परिक्षण गर्नु परेको हुँदा लेखा परिक्षक नियुक्ति गर्नका लागी यस शान्तिनगर गाउँपालिकामा निवेदन दिएका तपसिल वमोजिमका लेखा परिक्षकहरु मध्यवाट ३ जनाको नाम मिति २०७६/०६/०८ गते भित्र यस शान्तिनगर गाउँपालिकाको  कार्यालयमा उपलव्ध गराउनहुन  अनुरोध गरिन्छ । -शान्तिनगर गाउँपालिका

तपसिल:

१. मणिराज थापा (मणिराज एसोसियसन)

२. दिलिप भुसाल ( दिलिप भुसाल एण्ड एसोसियसन)

३. महेन्द्र वहादुर शाह (एम. वि. शाह एण्ड एसोसियसन)

४. विष्णु प्रसाद गौतम (गौतम विष्णु एण्ड एसोसियसन)

५. हर्ष वहादुर डाँगी  (हर्ष एण्ड एसोसियसन)
६. भीम वहादुर घर्ति (भिम एण्ड एसोसियसन)

७. गोविन्द प्रसाद भण्डारी (गोविन्द प्रसाद एण्ड एसोसियसन)

८. वेद वहादुर डि.सी. (वेद वहादुर डि.सी. एण्ड एसोसियसन)

९. मुक्त वहादुर रजौरे (रजौरे एण्ड एसोसियसन)

१०.शंकर गौतम (शंकर गौतम एण्ड कम्पनि)

आर्थिक वर्ष: