FAQs Complain Problems

शान्तिनगर गाउँपालिकामा रहेका सम्पुर्ण सामुदायीक तथा संस्थागत विद्यालयहरुका लागि जरुरी सूचना

यहि मिति २०७६ भाद्र २२ गते ४०औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस "हामी सबैको प्रण-सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण" भन्ने मूल नाराका साथ भव्यताका साथ मनाउनका निम्ति भोलि मिति २०७६ भाद्र  १७ गते गाउँपालिकाको शिक्षा शाखामा बिहानको ११ बजे बैठक रहेकाले यस गाउँपालिका अन्तर्गत रहेका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानअध्यापक ज्यु हरुलाई बैठकमा उपस्थितिको लागी अनुरोध छ-शान्तिनगर गाउँपालिका

आर्थिक वर्ष: