FAQs Complain Problems

सम्बन्ध विच्छेद दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र भए निशुल्क अन्यथा रु ५० मात्र ।
आवश्यक कागजातहरु: 

१.निवेदन पत्र

२.अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणीत प्रतिलिपि

३. पति-पत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति

४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने

नमुना फाराम तथा अन्य: