FAQs Complain Problems

सहयोगको लागि अनुरोध

यस शान्तिनगर गाउँपालिका वडा नं ४ जुम्लेकुलामा मिति २०७६ बैसाख २३ गते आगलागीका कारण बुद्धि बहादुर रेउले, गौरीलाल रेउले र कुल बहादुर रेउलेको घरहरु पुर्णरुपमा नष्ट भएको तथा आगलागीबाट ६० लाख बराबरको धन सम्पत्ति नोक्सान भएका कारणले गर्दा पडित परिवारका निम्ति शान्तिनगर गाउँपालिका विभिन्न संध-संस्था, उद्योग तथा आम जनतासँग सहयोगको लागि हार्दिक अपिल गर्दछ ।

 

आर्थिक वर्ष: