FAQs Complain Problems

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सुचना !!

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सुचना !!
यस शान्तिनगर गाउँपालिकाको आ.व. २०७५/०७६ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम तपसील बमोजिमको मिति समय र स्थानमा हुने भएकोले शान्तिनगर गाउँपालिकावासी तथा अन्य सरोकारवारवाला महानुभावहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध छ ।
तपसिल:
मिति:-२०७५/०८/२६
समय:-दिउँसो १ बजे
स्थान: शान्तिनगर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय चिराघाट,दाङ

आर्थिक वर्ष: