FAQs Complain Problems

“रास्ट्रिय क्षयरोग Prevalence Survey” गाउँ स्तरीय अभिमुखिकारण कार्यक्रम संचालन

आज मिति २०७४/१२/०५ गतेका दिन गाउँपालिका अद्क्ष कमानसिंह डाँगीको अदक्ष्यतामा “रास्ट्रिय क्षयरोग Prevalence Survey” गाउँ स्तरीय अभिमुखिकारण कार्यक्रम गाउँपालिका कार्यालयको हलमा सम्पन्न भएको छ । यस गाउँपालिका का स्वाथ साखा प्रमुख हरि पुन तथा सहायक प्रमुख घनश्याम पाण्डेले बैठक को उदेश्य र कार्येक्रमको संछिप्त परिचय दिनुभएको थियो । फिल्ड म्यानेजर कुल प्रसाद राईले बैठकका प्रस्ताबहरुको प्रस्तुतिकारण गर्नुका साथै सर्वेक्षणको पूर्ण जानकारी र स्क्रिनिंग क्याम्पको मिति र समयको बारेमा चर्चा गर्नु भएको थियो । बैठकमा सहभागीहरुका विभिन्न प्रस्नका उत्तर जिल्ला क्षय तथा कुस्ठरोग अधिकृत डम्बर कुँवरले दिनुभएको थियो । गाउँपालिका अद्क्ष कमानसिंह डाँगीको मन्तब्ये पश्चात कार्येक्रम समापन भएको थियो ।

आर्थिक वर्ष: