FAQs Complain Problems

सूचना तथा समाचार

वास गणकहरुका लागी तालिम हनुबारे सूचना ।।

यस शान्तिनगर गाउँपालिकामा वास गणकमा छनौट हुन सफल हुनु भएका गणकहरुको लागि मिति २०७६ माघ ७ गते बिहानको ११ बजेदेखि तालिम संचालन हुने भएकोले सफल उमेद्वारहरु गाँउ कार्यपालिकाको कार्यालय चिराघाटमा समयमै उपस्थित हुनको लागि अनुरोध छ-शान्तिनगर गाउँपालिका

प्रस्ताव पत्र एवं मागफाराम पेश गर्ने वारे विद्यालयहरुका लागि सूचना

यस गा.पा. अन्तर्गत सञ्चालित सवै सामुदायिक विद्यालयहरुले दोस्रो चौ. माग फाराम,मा.वि तहका ससर्त तर्फका ICT, पुस्तकालय, विज्ञान प्रयोगशाला र गा.पा.

Pages