FAQs Complain Problems

सूचना तथा समाचार

विषय विज्ञ सुचिकृत हुने सम्वन्धी पुन: म्याद थप गरिएको सूचना

यस गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा अस्थायि शिक्षक छनौट प्रयोजनका लागि नियमअनुसार योग्यता पुगेका स्थायी शिक्षकहरुबाट विषय विज्ञका लागि आवेदन माग गरिएकोमा आवस्यकता भन्दा कम शिक्षकहरुबाट निवेदन प्राप्त भएकाले मिति २०७६/०७/२० गते सम्म सूचिकृत हुन पुन: विषय विज्ञको लागि म्याद थप गरि सूचना प्रकाशित

लेखा परिक्षक नियुक्ति गर्ने सम्बन्धि सूचना

श्री सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, स्वास्थ्य संस्था तथा सहकारी संस्थाहरु,

विज्ञान दिवस मनाउने सम्बन्धि सूचना

यस शान्तिनगर गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुमा यहि असोज ०१ विज्ञान दिवसका अवसरमा विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउन आदेशानुसार अनुरोध छ-शिक्षा युवा तथा खेलकुद शाखा, शान्तिनगर गाउँपालिका

Pages