FAQs Complain Problems

सूचना तथा समाचार

१ महिने मन्टेश्वोरी विधिको तालिम सफलताका साथ समापन ।।।

यस शान्तिनगर गाउँपालिकामा मिति २०७४/१२/२० गतेबाट संचालित १ महिने मन्टेश्वोरी विधिको तालिमको सफलताका साथ आज समापन भएको छ । शान्तिनगर गाउँपालिकामा रहेका आधारभूत विद्यालयका सबै वाल विकाश केन्द्रबाट प्रतिनिधित्व गर्दै ३६ जना सिक्षिकाहरुले मन्टेश्वोरी विधिको तालिम लिनुभएको थियो । उत्क्रिस्ट अंक प्राप्

“रास्ट्रिय क्षयरोग Prevalence Survey” गाउँ स्तरीय अभिमुखिकारण कार्यक्रम संचालन

आज मिति २०७४/१२/०५ गतेका दिन गाउँपालिका अद्क्ष कमानसिंह डाँगीको अदक्ष्यतामा “रास्ट्रिय क्षयरोग Prevalence Survey” गाउँ स्तरीय अभिमुखिकारण कार्यक्रम गाउँपालिका कार्यालयको हलमा सम्पन्न भएको छ । यस गाउँपालिका का स्वाथ साखा प्रमुख हरि पुन तथा सहायक प्रमुख घनश्याम पाण्डेले बैठक को उदेश्य र कार्येक्रमक

शान्तिनगर गाउँपालिकाको तेस्रो गाउँसभा (हिउँदे अधिबेशन) हुने बारे

यस शान्तिनगर गाउँपालिकाको तेस्रो गाउँसभा तथा हिउँदे अधिबेशन २०७४ फाल्गुन ३० गते वस्ने तयारी गरी-रहेको छ। उक्त गाउँसभाको तयारीको लागि आज मिति २०७४/११/२९ गते गाउँ कार्यपालिकाको तयारी बैठक वसेको छ । सो बैठकले बिभिन्न निर्णयहरु समेत गरेको छ ।

गाउँसभामा उपस्थित हुने सम्बन्धमा

प्रस्तुत विषयमा यस शान्तिनगर गाउँपालिकाको तेस्रो गाउँसभा तपसिलको मिति, समय र स्थानमा बस्ने भएकोले सम्पुर्ण गाउँसभा सदस्यहरुलाई उपस्थिति भईदिनु हुन जानकारीका साथ आनुरोध छ ।

 

 

तपसिल

मिति: २०७४/११/३०

स्थान: गाउँपालिकाको सभाहल, चिराघाट, दाङ

खाद्य सुरक्षा समिती गठन

मिति २०७४/११/२३ गते तदनुसार २०१८ मार्च ७ तारिक का दिन USAID को आर्थिक तथा प्राविधिक सहयोगमा संचालित सुआहारा- दोस्रो चरणको कार्यक्रम (असल पोषण) अन्तरर्गत स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन कार्यक्रम गाउँपालिका अद्य्क्ष  कमान सिंह डाँगी, उपाद्य्क्ष मिथिला शाह, वडा अद्य्क्षहरु अनि बिषय

उपभोक्ता समितिले योजना रकम निकासा लिन आवस्यक कागजातहरु :-

१. योजनाको इस्टिमेट तयार गरी स्वीकृत भएको हुनुपर्ने ।
२. भेलाबाट उपभोक्ता समिती गठन भएको (कार्यालयको कर्मचारीको रोहवरमा) हुनुपर्ने  ।

Pages