FAQs Complain Problems

सूचना तथा समाचार

आ.व. ०७५/७६ को वार्षिक विकाश योजना पुस्तिका विमोचन कार्यक्रम सम्पन्न तथा ३ दिने पञ्च वर्षिय आवाधिक योजना तर्जुमा कार्यशाला गोष्ठीको सुरुवात

मिति २०७५/०७/२९ गतेका दिन गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा वार्षिक विकाश योजना पुस्तिका विमोचन कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधि कर्मचारी तथा समाजका अगुवाहरुको विचमा संचालन भएको कार्यक्रम मा संघिय, प्रदेश र शान्तिनगर गाउँपालिकाको आन्तरीक आम्दानी समेत जोडी योजना वनाइएको कुल बजे

रकम निकासा माग फाराम भर्न सम्बन्धि सूचना

यस शान्तिनगर गाउँपालिका,  दाङ तर्फका विधालयहरुका लागी प्रथम चौमासिक रकम निकास माग फाराम भरी यहि २०७५ भाद्र मसान्त भित्र यस गाउँपालिका को कार्यालयमा पेश गर्न हुन अनुरोध छ । -शान्तिनगर गाउँपालिका

Pages