FAQs Complain Problems

उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस/प्रमाणितहरु

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
विनियोजन ऐन २०७५ अनुसार
आवश्यक कागजातहरु: 

१. नागरिकता प्रमाण-पत्रको प्रतिलिपि र निवेदन

२. विषय सँग सम्बिन्धित प्रमाण कागजात

३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर निरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात