FAQs Complain Problems

समाचार

थारु संस्कृती

Read More

शान्तिनगर गाउँपालिकाको चौधौं गाउँसभा

Read More

निजामती सेवा दिवस

Read More

शान्तिनगर गाउँपालिकाको आधिकारिक वेभसाइटमा तपाईलाई स्वागत छ ।

शान्तिनगर गाउँपालिका लुम्बीनी प्रदेशमा पर्ने दाङ जिल्लाको पश्चिमी उत्तरतर्फ पर्दछ । नेपालको मानचित्रमा ८२७’५” देखि ८२१५’३०” पूर्वी देशान्तर र २८६’३५” देखि २८१५’३०” उत्तरी अक्षांसमा अवस्थीत रहेको यस गाउँपालिकाको दक्षिण तिर दंगीसरण गाउँपालिका, पूर्वमा तुलसीपुर उप-महानगरपालिका तेसै उत्तरमा सल्यान जिल्ला र पश्चिममा बबई गाउँपालिका आवस्थित रहेको छ । कुल ११६.०२ वर्ग कि.

सूचना तथा समाचार

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- सेवा/सिफारीस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- विनियोजन ऐन २०७५ अनुसार
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रमाण-पत्रको प्रतिलिपि र निवेदन

२. विषय सँग सम्बिन्धित प्रमाण कागजात

३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर निरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र भए निशुल्क अन्यथा रु ५० मात्र ।
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२.अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणीत प्रतिलिपि

३. पति-पत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति

४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र भए निशुल्क अन्यथा रु ५० मात्र ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. दुलाहा-दुलहीको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि

३. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि 

४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र भए निशुल्क अन्यथा रु ५० मात्र ।
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२.मृतकको र सूचना दिन आउनेको नागरिकता

३. मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र

४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र भए निशुल्क अन्यथा रु ५० मात्र ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकताको प्रमाण‍-पत्रको प्रतिलिपी ।

२.बसाई रराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात ।

३.जहाँ जानेहो त्यस ठाउँको लालपुर्जा र जुन ठाँउमा आउनेको पेश गर्नुपर्ने ।

४. बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाण-पत्र

५. जाने-आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपी

६. चालु आ.व. सम्म घर जग्गा र मालपोत करवा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ घन्टा
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निसुल्क , ३५ दिन पछि रु ५०
आवश्यक कागजातहरुः-

१. बुवा वा आमाको नागरिकताको प्रतिलिपि ।

२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन ।

३. घरमा  जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण ।

४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज ।

५. विदेशी भएमा बाबु आमाको राहदानी प्रमाण-पत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण ।

६. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण ।

७. बाबु वेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।

 

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- विष्णा गिरी
सेवा दिने कार्यालयः- उद्धोघ विकास शाखा, शान्तिनगर गाउँपालिका
सेवा शुल्कः- २५०
आवश्यक कागजातहरुः-

 

 

१. वडा कार्यालयको सिफारिस

२. नागरिकताको प्रमाण-पत्र

३. निवेदन

४. २ प्रति पासपोर्ट साइज फोटो

५. घरेलु तथा साना विकास कार्यालयमा दर्ता भएको प्रमाण-पत्र

६. स्थायी लेखा नं को प्रतिलिपि

 

जानकारी