FAQs Complain Problems

समाचार

कृषि सामाग्रि बितरण कार्यक्रम सम्पन्न

मिति २०७६ असार २४ गते शान्तिनगर गाउँपालिका वडा नं ४ को आयोजनामा कृषि समुहहरुको लागि कृषि सामाग्री वितरण कार्यक्रम वडा अध्यक्ष धन बहादुर के.सी. को अध्यक्षता, गाउँपालिका अध्यक्ष कमानसिँह डाँगी को प्रमुख अथित्यत तथा प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सी. को विषिष्ट अथित्यतामा सम्पन्न भएको छ । कार्यक्रममा २ वटा पावर टेलर, २ वटा मिनी टेलर, १ थान सिड ड्रिल तथा १ थान विभिन्न खाद्य सामाग्री पिस्ने मेसिन वितरण गरिएको थियो ।  कार्यक्रमको स्वागत मन्तव्य कृषि शाखा प्रमुख यमकान्त पाण्डेले  दिनुभएको थियो भने सहजिकरण ना.सू मेधलाल भुसालले गर्नुभएको थियो ।

आर्थिक वर्ष:

//