FAQs Complain Problems

खाद्य सुरक्षा समिती गठन

मिति २०७४/११/२३ गते तदनुसार २०१८ मार्च ७ तारिक का दिन USAID को आर्थिक तथा प्राविधिक सहयोगमा संचालित सुआहारा- दोस्रो चरणको कार्यक्रम (असल पोषण) अन्तरर्गत स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन कार्यक्रम गाउँपालिका अद्य्क्ष  कमान सिंह डाँगी, उपाद्य्क्ष मिथिला शाह, वडा अद्य्क्षहरु अनि बिषयगत एकाई का प्रमुखहरुको उपस्थितीमा सम्पन गरियको छ  उक्त अवसरमा

१. खाद्य सुरक्षा समिती को बारेमा अभिमुखीकारण

२. खाद्य सुरक्षा समिती गठन गर्ने

प्रस्तावहरु पेस गरियो ।

निर्णयहरु

  • प्रस्ताव नम्बर १ माथी छलफल गर्दा शान्तिनगर गाउँपालिकाको हलमा पोषण तथा खाद्य सुरक्षा समिती गठन प्रकृया को बारेमा सवै सहभागीहरुलाई अभिमुखीकारण गरियो ।
  • प्रस्ताव नम्बर २ माथी छलफल गर्दा शान्तिनगर गाउँपालिकामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समिती गठन गरियो ।

 

 

आर्थिक वर्ष: