FAQs Complain Problems

खुद्रा पसल दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
विष्णा गिरी
सेवा दिने कार्यालय: 
उद्धोघ विकास शाखा, शान्तिनगर गाउँपालिका
सेवा शुल्क: 
२५०
आवश्यक कागजातहरु: 

 

 

१. वडा कार्यालयको सिफारिस

२. नागरिकताको प्रमाण-पत्र

३. निवेदन

४. २ प्रति पासपोर्ट साइज फोटो

५. घरेलु तथा साना विकास कार्यालयमा दर्ता भएको प्रमाण-पत्र

६. स्थायी लेखा नं को प्रतिलिपि