FAQs Complain Problems

प्रस्ताव पत्र एवं मागफाराम पेश गर्ने वारे विद्यालयहरुका लागि सूचना

यस गा.पा. अन्तर्गत सञ्चालित सवै सामुदायिक विद्यालयहरुले दोस्रो चौ. माग फाराम,मा.वि तहका ससर्त तर्फका ICT, पुस्तकालय, विज्ञान प्रयोगशाला र गा.पा. अनुदान तर्फ शैक्षिक बर्षको अन्नमा कक्षा १० का लागि ३ महिना आवासिय पढाई सञ्चालनार्थ रू १,००,०००/- अनुदानका लागि पौष १५ भित्र प्रस्ताव एवं माग फारामहरु पेश गर्नहुन अनुराध छ- शिक्षा शाखा, शान्तिनगर गाउँपालिका

थप सम्पर्कका लागि: घनश्याम वली, शाखा अधिकृत

सम्पर्क नं: ९८५७८७५५४३

आर्थिक वर्ष: