FAQs Complain Problems

वास गणकहरुका लागी तालिम हनुबारे सूचना ।।

यस शान्तिनगर गाउँपालिकामा वास गणकमा छनौट हुन सफल हुनु भएका गणकहरुको लागि मिति २०७६ माघ ७ गते बिहानको ११ बजेदेखि तालिम संचालन हुने भएकोले सफल उमेद्वारहरु गाँउ कार्यपालिकाको कार्यालय चिराघाटमा समयमै उपस्थित हुनको लागि अनुरोध छ-शान्तिनगर गाउँपालिका

आर्थिक वर्ष: