FAQs Complain Problems

समाचार

विषय विज्ञ सुचिकृत हुने सम्वन्धी पुन: म्याद थप गरिएको सूचना

यस गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा अस्थायि शिक्षक छनौट प्रयोजनका लागि नियमअनुसार योग्यता पुगेका स्थायी शिक्षकहरुबाट विषय विज्ञका लागि आवेदन माग गरिएकोमा आवस्यकता भन्दा कम शिक्षकहरुबाट निवेदन प्राप्त भएकाले मिति २०७६/०७/२० गते सम्म सूचिकृत हुन पुन: विषय विज्ञको लागि म्याद थप गरि सूचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सवैमा अनुरोध छ-शान्तिनगर गाउँपालिका

आर्थिक वर्ष:

//