समाचार
शान्तिनगर गाउँपालिकाको तेस्रो गाउँसभा (हिउँदे अधिबेशन) हुने बारे
यस शान्तिनगर गाउँपालिकाको तेस्रो गाउँसभा तथा हिउँदे अधिबेशन २०७४ फाल्गुन ३० गते वस्ने तयारी गरी-रहेको छ। उक्त गाउँसभाको तयारीको लागि आज मिति २०७४/११/२९ गते गाउँ कार्यपालिकाको तयारी बैठक वसेको छ । सो बैठकले बिभिन्न निर्णयहरु समेत गरेको छ ।
बैठकका निर्णय:
(१)गाउँपालिकाका तपसील वमोजिमका आवशयक एन, नियम, कर्येबिधिहरु विधेयक समितिबाट पारित गरी आनुमोदनको लागि गाउँसभामा पेश गरेको छ ।
- प्रशासकीय कार्यविधि नियेमित गर्ने एन २०७४
- निर्णय वा आदेश र आधिकारपत्रको प्रमाणीकरण कर्येबिधि (नीयमावली) २०७४
- राजपत्र प्रकाशन तथा व्यव्स्थापन गर्ने सम्बन्धि कार्यबिधि २०७४
- विकाश योजना/ कार्येक्रम संचालन तथा व्यव्स्थापन कार्यबिधि २०७४
- न्यायिक समिति (कर्येबिधि) एन २०७४
- सहकारी एन २०७४
- आर्थिक एन २०७४
- विनियोजन एन २०७४
- बजार अनुगमन निर्देशिका
(२)सिक्षा क्षत्रलाइ व्यवस्थित गर्न विभिन्न निर्णयहरु गरेको छ
- सबै सामुदायिक विध्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन
-७ वटै वडामा मन्टेसवरी कक्षा संचालन गर्न सुरुवात
-विधालयहरुमा इ-हाजिरी
-केहि विधालयहरुमा सुद्ध खानेपानीको लागी Aqua-Guard
-शिक्षकहरुलाई तालिम
-शिक्षा क्षत्रलाई व्यवस्थित गर्न शैक्षिक बहस तथा अन्तरक्रिया गर्ने
(३) गत आर्थिक वर्षमा विनियोजित बजेट मध्ये केहि खर्च नहुने बजेटहरु संशोधन