समाचार
शान्तिनगर-६ सुनडबरीमा शिव मन्दिरको सिलन्यास ।।।
शान्तिनगर गाउँपालिका वडा नं. ६ को एकमात्र शिव-मन्दिर आज मिति २०७४ फागुन ३० गतेका दिन बिहान ७ बजे सुनडबरीमा यस शान्तिनगर गाउँपालिका का अध्यक्ष कमानसिंह डाँगी, उपाद्क्ष मिथिला शाह र वडा नं. ६ का वडा अध्यक्ष रबि बुढाथोकीले संयुक्तरुपमा शिलान्यास गर्नु भएको छ ।।