FAQs Complain Problems

सहभागीताको सम्बन्धमा

विषय:सहभागीताको सम्बन्धमा ।

 

-श्री सहकारी संस्था सबै

शान्तिनगर गाउँपालिका

 

प्रस्तुत विषयमा जिल्ला सहकारी संधको आयोजनामा मिति २०७५/१२/२० गतेका दिन शान्तिनगर गाउँपालिकाको कार्यालय परिसरमा सहकारी दिवश मनाउने कार्यक्रम भएकाले यहाँको उपस्थितिको लागि अनुरोध छ ।

 

घनश्याम ओली

नि. प्रमुख प्रशासकीय अधिकृत

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: