FAQs Complain Problems

ग्यालरी

२७औ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा यस शान्तिनगर गाउँपालिकामा “अपाङ्गता भएका वयक्तिहरुको शसक्तिकरण तथा समावेशीता र समानताको सुनिश्चिता” भन्ने अन्तराष्ट्रिय नारा र “मलाई गणना गर, समावेश गर” भन्ने राष्ट्रिय नाराका साथ कार्यक्रम आयोजना भएको छ। I.N.F नेपाल दाङ को सहयोग र गाउँपालिका को आयोजनामा भएको उक्त कार्यक्रममा शान्तिनगर गाउँपालिका का ७ वटै वडाका अपाङगता भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख श्री कमानसिहं डाँगीले अपाङ्गता भएका व्यक्तीहरुलाइ सहयोग र अवसर दुवै दिनका लागि शान्तिनगर गाउँपालिकाले योजना बनाइरहेको भनेर जानकारी दिनुभयो । योजनाका अनुसार

मिति: 12/04/2018 - 18:29
, , , , , , , , , , , , ,

जनप्रतिनिधि बिषयगत शाखाका कर्मचारी लगायत शान्तिनगर गाँउपालिका का किसानहरु दाङ जिल्ला भित्र रहेका बिभिन्न पशु फार्महरुको १ देिने अवलोकन भ्रमणका क्रममा

मिति: 07/26/2018 - 12:03
, , , , , , , , , , , , , , , , , , ,

शान्तिनगर गाउँपालिका वडा नं. ६ को एकमात्र शिव-मन्दिर आज मिति २०७४ फागुन ३० गतेका दिन बिहान ७ बजे सुनडबरीमा यस शान्तिनगर गाउँपालिका का अध्यक्ष कमानसिंह डाँगी, उपाद्क्ष मिथिला शाह र वडा नं. ६ का वडा अध्यक्ष रबि बुढाथोकीले संयुक्तरुपमा शिलान्यास गर्नु भएको छ ।।

मिति: 03/14/2018 - 21:24
, , , , , , , , , , ,

६८ औ प्रजातन्त्र दिवसको अवसरमा अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सानो तुलसीपुर शान्तिनगरमा सम्पन्न भएको छ ।शान्तिनगर गाँउपालिका अध्यक्ष कमानसिं डाँगीको अध्यक्षता र प्रदेश सांसद उत्तर कुमार ओलीको प्रमुख आथित्यतामा सम्पन्न भएको प्रतियोगितामा बिभिन्न खेल कार्यक्रमहरु सम्पन्न भएका थिए । कार्यक्रममा भलिवल, फुटवल,सर्टफुट,हाजीरी जवाफ र लोकदोहरी कार्यक्रम सम्पन्न भएका हुन । भलिवलमा शान्तिनगर गाँउपालिका वार्ड नम्वर ३ प्रथम वार्ड नम्वर २ द्धृतिय त्यस्तै वार्ड नम्वर ४ तेस्रो भएका थिए । तेसैगरी फुटवलमा शान्तिनगर गाँउपालिकाको वार्ड नम्वर ५ प्रथम,वार्ड नम्वर २ द्धृतिय त्यस्तै वार्ड नम्वर ३ तृतिय भएका थिए

मिति: 02/24/2018 - 21:17
, , , , , , , , , , , , , , , , , , , ,

Pages