Submitted on: Tue, 05/19/2020 - 08:30
हाल विश्वभर फैलिएको कोभिड १९ को महामारीका कारण देश लकडाउनको अबस्थामा रहेको तथा यस दाङ जिल्लामा पनि कोरोना संक्रमित भेटिइसकेको अबस्थामा कार्यस्थलमा ठूलो भिडभाड गर्न गराउन निमिल्ने परिस्थिति भएको हुदा बिकास निर्माण सम्बन्धी थप नया योजनाहरुको सम्झौता नगर्ने तर सन्चालन भएका योजनाहरु सुरक्षा मपदन्डको