FAQs Complain Problems

सूचना तथा समाचार

विकाश निर्माण तथा योजनाको भुक्तानी सम्बन्धी सूचना ।।

 हाल विश्वभर फैलिएको कोभिड १९ को महामारीका कारण देश लकडाउनको अबस्थामा रहेको तथा यस दाङ जिल्लामा पनि कोरोना संक्रमित भेटिइसकेको अबस्थामा कार्यस्थलमा ठूलो भिडभाड गर्न गराउन निमिल्ने परिस्थिति भएको हुदा बिकास निर्माण सम्बन्धी थप नया योजनाहरुको सम्झौता नगर्ने तर सन्चालन भएका योजनाहरु सुरक्षा मपदन्डको

विद्यार्थी भर्ना नगराउने सम्बन्धी सूचना

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७७/०१/२२ को  निर्णय अनुसार यस शान्तिनगर गाउँपालिकामा रहेका सम्पुर्ण विद्यालयहरुले अर्को सूचना प्रकाशित नभएसम्म भर्ना नगर्न नगराउनुहुन अनुरोध छ ।

Pages