FAQs Complain Problems

सूचना तथा समाचार

प्रेस विज्ञप्ती

मिति २०७७/०३/१६ गते विहान ११ बजेको समयमा यस शान्तिनगर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष श्री फर्साराम डाँगीको कार्य कक्षमा ५/७ जनाको अज्ञात समुह प्रवेश गरी वडा अध्यक्ष माथि सांघातिक आक्रमण गरी निर्घात रुपमा कुटपिट  गरेको घटना  प्रति घोर भत्सर्ना गर्दै घटनाका  दोषीहरुलाई कानुनको दायरामा ल्याई कडा

Pages