FAQs Complain Problems

सूचना तथा समाचार

गाउँसभामा उपस्थित हुने सम्बन्धमा

प्रस्तुत विषयमा यस शान्तिनगर गाउँपालिकाको तेस्रो गाउँसभा तपसिलको मिति, समय र स्थानमा बस्ने भएकोले सम्पुर्ण गाउँसभा सदस्यहरुलाई उपस्थिति भईदिनु हुन जानकारीका साथ आनुरोध छ ।

 

 

तपसिल

मिति: २०७४/११/३०

स्थान: गाउँपालिकाको सभाहल, चिराघाट, दाङ

खाद्य सुरक्षा समिती गठन

मिति २०७४/११/२३ गते तदनुसार २०१८ मार्च ७ तारिक का दिन USAID को आर्थिक तथा प्राविधिक सहयोगमा संचालित सुआहारा- दोस्रो चरणको कार्यक्रम (असल पोषण) अन्तरर्गत स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन कार्यक्रम गाउँपालिका अद्य्क्ष  कमान सिंह डाँगी, उपाद्य्क्ष मिथिला शाह, वडा अद्य्क्षहरु अनि बिषय

उपभोक्ता समितिले योजना रकम निकासा लिन आवस्यक कागजातहरु :-

१. योजनाको इस्टिमेट तयार गरी स्वीकृत भएको हुनुपर्ने ।
२. भेलाबाट उपभोक्ता समिती गठन भएको (कार्यालयको कर्मचारीको रोहवरमा) हुनुपर्ने  ।

Pages

//