FAQs Complain Problems

सूचना तथा समाचार

सूचना !! सूचना !! सूचना !!

यस शान्तिनगर गाउँपालिका अन्तर्गतका विद्यालय हरुमा अध्ययनरत दलित विधार्थीहरुका लागि यस गाउँपालिका वाट पोशाकवृत्ती स्वरुप रू ४६५ रुपैयाका दरले अनुदान निकासा भएकाले निजहरुलाइ नगत भुक्तानी गरी सोको भर्पाई यस गाउँपालिकामा यथासिघ्र पेश गर्न गराउन अनुरोध छ । -शान्तिनगर गाउँपालिका

शान्तिनगरमा गाउँपालिकामा विपद पुर्व तयारी

यस शान्तिनगर गाँउपालिकामा विपदबाट हुन सक्ने संभाबित क्षति कम गर्न पुर्वतयारी थालिएको छ । शान्तिनगर गाँउपालिकामा रहेका सम्पुर्ण वार्डहरुमा वार्ड स्तरिय विपद व्यवस्थापन समिति गठन र परिचालन ,विपदले क्षति पुराउन सक्ने स्थानको पहिचान र गाँउपालिकामा रहेका सम्पुर्ण निकाय तयारी अवस्थामा रहने निर्यायहरु ग

शान्तिनगर गाउँपालिका वडा नं ३ मा निर्माण भएको पुलको उत्घाटन सम्पन्न

असार २५-यस शान्तिनगर गाउँपालिका को वडा नं ३ बस्तिखोला मा निर्माण भएको पुलको उत्घाटन सम्पन्न भएको छ । गाउँपालिका अध्क्ष्य श्री कमानसिंह डाँगीले रिवन काटी पुलको उत्घाटन गर्नु भएको थियो। उत्घाटन क्रम मा बोल्दै अध्क्ष्य कमानसिंह डाँगीले सोच र आँट भएपछि सानो पुँजिले पनि ठुला ठुला काम गरेर देखाउन सकिने

शान्तिनगरको गाँउपालिको चौथो गाँउसभा सम्पन्न

यस शान्तिनगर गाँउपालिको चौथो गाँउसभा (बर्षे अधिवेशन) गाँउपालिकाको कार्यालय दुई तिहाई बहुमतका साथ चिराघाट बाट जुम्लेकुलामा सार्ने निर्णय गर्दै आज समापन भएको छ । गाँउपालिका प्रमुख कमानसिंह डाँगीको अध्यक्षतामा सम्पन्न गाँउसभामा आर्थिक बर्ष ०७५/०७६ को २८ करोड ७८ लाख १६ हजार बराबरको कुल बजेट प्रस्तुत

गाउँपालिका स्तरीय समुदायमा आधारित संरक्षण प्रणालीको अनुशिक्षण तालिम सम्पन्न ।

मिति २०७५/०२/०१ गते देखि  एस शान्तिनगर गाउँपालिकामा संचालनमा रहेको “गाउँपालिका स्तरीय समुदायमा आधारित संरक्षण प्रणालीको अनुशिक्षण “ तालिमको समापन एस गाउँपालिका उपादक्ष्य श्री मिथिला शाहबाट भएको छ । ५ दिन सम्म संचालनमा रहेको उक्त कार्येक्रमको सम्उत्घाटन गाउँपालिका अदक्ष्य श्री कमानसिंह  डाँगीले गर

१ महिने मन्टेश्वोरी विधिको तालिम सफलताका साथ समापन ।।।

यस शान्तिनगर गाउँपालिकामा मिति २०७४/१२/२० गतेबाट संचालित १ महिने मन्टेश्वोरी विधिको तालिमको सफलताका साथ आज समापन भएको छ । शान्तिनगर गाउँपालिकामा रहेका आधारभूत विद्यालयका सबै वाल विकाश केन्द्रबाट प्रतिनिधित्व गर्दै ३६ जना सिक्षिकाहरुले मन्टेश्वोरी विधिको तालिम लिनुभएको थियो । उत्क्रिस्ट अंक प्राप्

“रास्ट्रिय क्षयरोग Prevalence Survey” गाउँ स्तरीय अभिमुखिकारण कार्यक्रम संचालन

आज मिति २०७४/१२/०५ गतेका दिन गाउँपालिका अद्क्ष कमानसिंह डाँगीको अदक्ष्यतामा “रास्ट्रिय क्षयरोग Prevalence Survey” गाउँ स्तरीय अभिमुखिकारण कार्यक्रम गाउँपालिका कार्यालयको हलमा सम्पन्न भएको छ । यस गाउँपालिका का स्वाथ साखा प्रमुख हरि पुन तथा सहायक प्रमुख घनश्याम पाण्डेले बैठक को उदेश्य र कार्येक्रमक

शान्तिनगर गाउँपालिकाको तेस्रो गाउँसभा (हिउँदे अधिबेशन) हुने बारे

यस शान्तिनगर गाउँपालिकाको तेस्रो गाउँसभा तथा हिउँदे अधिबेशन २०७४ फाल्गुन ३० गते वस्ने तयारी गरी-रहेको छ। उक्त गाउँसभाको तयारीको लागि आज मिति २०७४/११/२९ गते गाउँ कार्यपालिकाको तयारी बैठक वसेको छ । सो बैठकले बिभिन्न निर्णयहरु समेत गरेको छ ।

Pages

//