यस शान्तिनगर गाउँपालिका, दाङ तर्फका विधालयहरुका लागी प्रथम चौमासिक रकम निकास माग फाराम भरी यहि २०७५ भाद्र मसान्त भित्र यस गाउँपालिका को कार्यालयमा पेश गर्न हुन अनुरोध छ । -शान्तिनगर गाउँपालिका
मिति २०७५/०५/२० गते गाउँपालिकामा बसेको बैठकवाट तपसिल बमोजिमका कार्यक्रम संचालन गरी भाद्र २३ गते ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने निर्णय गरियो ।
भोलि मिति: २०७५/०५/११ गते बिहान ११ बजे गाउँपालिकाको शभा हलमा वार्षिक समिक्षा तथा सार्बजनिक सुनुवाई हुने ब्यहाेरा जानकारीकाे लागि अनुराेध छ।- शान्तिनगर गाउँपालिका