FAQs Complain Problems

सूचना तथा समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सुचना !!

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सुचना !!
यस शान्तिनगर गाउँपालिकाको आ.व. २०७५/०७६ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम तपसील बमोजिमको मिति समय र स्थानमा हुने भएकोले शान्तिनगर गाउँपालिकावासी तथा अन्य सरोकारवारवाला महानुभावहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध छ ।

आ.व. ०७५/७६ को वार्षिक विकाश योजना पुस्तिका विमोचन कार्यक्रम सम्पन्न तथा ३ दिने पञ्च वर्षिय आवाधिक योजना तर्जुमा कार्यशाला गोष्ठीको सुरुवात

मिति २०७५/०७/२९ गतेका दिन गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा वार्षिक विकाश योजना पुस्तिका विमोचन कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधि कर्मचारी तथा समाजका अगुवाहरुको विचमा संचालन भएको कार्यक्रम मा संघिय, प्रदेश र शान्तिनगर गाउँपालिकाको आन्तरीक आम्दानी समेत जोडी योजना वनाइएको कुल बजे

Pages

//