FAQs Complain Problems

सूचना तथा समाचार

विज्ञान दिवस मनाउने सम्बन्धि सूचना

यस शान्तिनगर गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुमा यहि असोज ०१ विज्ञान दिवसका अवसरमा विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउन आदेशानुसार अनुरोध छ-शिक्षा युवा तथा खेलकुद शाखा, शान्तिनगर गाउँपालिका

४० औ शिक्षा दिबस एबं निजामती दिबसको अवसरमा गाउँपालिकामा एक कार्यक्रम को आयोजना गरि सप्पन्न

यस शान्तिनगर गाउँपालिकामा ४० औ शिक्षा दिबस एबं निजामती दिबसको अबसर पारेर चिराघाटमा एक कार्यक्रम को आयोजना गरि सप्पन्न गरिएको छ गाउँ पालिकाका अध्यक्ष कमान सिङ्ग डाङ्गिको अध्यक्षतामा भएको बक्तृत्वकलामा खिम बहादुर बस्नेत प्रथम / देब बहादुर ओलि दोस्रो र कुमार ओलि तेस्रो त्यसै गरि निबन्ध तर्फ प्रेम कल

शान्तिनगर गाउँपालिकामा रहेका सम्पुर्ण सामुदायीक तथा संस्थागत विद्यालयहरुका लागि जरुरी सूचना

यहि मिति २०७६ भाद्र २२ गते ४०औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस "हामी सबैको प्रण-सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण" भन्ने मूल नाराका साथ भव्यताका साथ मनाउनका निम्ति भोलि मिति २०७६ भाद्र  १७ गते गाउँपालिकाको शिक्षा शाखामा बिहानको ११ बजे बैठक रहेकाले यस गाउँपालिका अन्तर्गत रहे

स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

शान्तिनगर गाउँपालिकाको स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी गाउँपालिका अध्यक्ष श्री कमानसिंह डाँगीको अध्यक्षतामा स्मपन्न भएको छ । कार्यक्रममा ३ वटै वडाका स्वास्थ चौकी प्रमुख र ४ वटै वडा स्वास्थ्य केन्द्रका प्रमुखले आ-आफ्नो संस्थाको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो साथै ७ वटै वडाका वडा अध्य

भर्ना अभियाको विवरण पेश गर्ने सम्बन्धि सूचना

यस शान्तिनगर गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुले भर्ना अभियाको विवरण तल दिईएको फर्म्याटमा भरी यथाशिघ्र शिक्षा युवा तथा खेलकुद शाखामा पेश गर्नहुन अनुरोध छ ।

कृषि सामाग्रि बितरण कार्यक्रम सम्पन्न

मिति २०७६ असार २४ गते शान्तिनगर गाउँपालिका वडा नं ४ को आयोजनामा कृषि समुहहरुको लागि कृषि सामाग्री वितरण कार्यक्रम वडा अध्यक्ष धन बहादुर के.सी. को अध्यक्षता, गाउँपालिका अध्यक्ष कमानसिँह डाँगी को प्रमुख अथित्यत तथा प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सी.

Pages

//