Submitted on: Wed, 07/10/2019 - 13:00
मिति २०७६ असार २४ गते शान्तिनगर गाउँपालिका वडा नं ४ को आयोजनामा कृषि समुहहरुको लागि कृषि सामाग्री वितरण कार्यक्रम वडा अध्यक्ष धन बहादुर के.सी. को अध्यक्षता, गाउँपालिका अध्यक्ष कमानसिँह डाँगी को प्रमुख अथित्यत तथा प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सी.