FAQs Complain Problems

सूचना तथा समाचार

लेखा परिक्षक नियुक्ति गर्ने सम्बन्धि सूचना

श्री सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, स्वास्थ्य संस्था तथा सहकारी संस्थाहरु,

विज्ञान दिवस मनाउने सम्बन्धि सूचना

यस शान्तिनगर गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुमा यहि असोज ०१ विज्ञान दिवसका अवसरमा विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउन आदेशानुसार अनुरोध छ-शिक्षा युवा तथा खेलकुद शाखा, शान्तिनगर गाउँपालिका

४० औ शिक्षा दिबस एबं निजामती दिबसको अवसरमा गाउँपालिकामा एक कार्यक्रम को आयोजना गरि सप्पन्न

यस शान्तिनगर गाउँपालिकामा ४० औ शिक्षा दिबस एबं निजामती दिबसको अबसर पारेर चिराघाटमा एक कार्यक्रम को आयोजना गरि सप्पन्न गरिएको छ गाउँ पालिकाका अध्यक्ष कमान सिङ्ग डाङ्गिको अध्यक्षतामा भएको बक्तृत्वकलामा खिम बहादुर बस्नेत प्रथम / देब बहादुर ओलि दोस्रो र कुमार ओलि तेस्रो त्यसै गरि निबन्ध तर्फ प्रेम कल

Pages