FAQs Complain Problems

सूचना तथा समाचार

एम.आई.एस अपरेटर तथा फिल्ड सहायकको परिक्षा सम्बन्धी सूचना ।।

२०७६ मंसिर २३ हुने भनिएको एम.आई.एस अपरेटर तथा फिल्ड सहायकको परिक्षा यथावत मिति र समयमा हुने सबैमा जानकारी गराईन्छ ।-शान्तिनगर गा.पा

विद्यालय व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी सूचना ।।

 

यस शान्तिनगर गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक विद्यालयहरुले शिक्षा एन २०२८ अनुसार यथासिघ्र विद्यालय व्यवस्थापन समिति गठन गरि गाउँपालिकामा पेश गर्नहुन अनुरोध छ- शान्तिनगर गाउँपालिका

विषय विज्ञ सुचिकृत हुने सम्वन्धी पुन: म्याद थप गरिएको सूचना

यस गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा अस्थायि शिक्षक छनौट प्रयोजनका लागि नियमअनुसार योग्यता पुगेका स्थायी शिक्षकहरुबाट विषय विज्ञका लागि आवेदन माग गरिएकोमा आवस्यकता भन्दा कम शिक्षकहरुबाट निवेदन प्राप्त भएकाले मिति २०७६/०७/२० गते सम्म सूचिकृत हुन पुन: विषय विज्ञको लागि म्याद थप गरि सूचना प्रकाशित

Pages