FAQs Complain Problems

सूचना तथा समाचार

रकम निकासा माग फाराम भर्न सम्बन्धि सूचना

यस शान्तिनगर गाउँपालिका,  दाङ तर्फका विधालयहरुका लागी प्रथम चौमासिक रकम निकास माग फाराम भरी यहि २०७५ भाद्र मसान्त भित्र यस गाउँपालिका को कार्यालयमा पेश गर्न हुन अनुरोध छ । -शान्तिनगर गाउँपालिका

विविध कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस  मनाउने निर्णय

मिति २०७५/०५/२० गते गाउँपालिकामा बसेको बैठकवाट तपसिल बमोजिमका कार्यक्रम संचालन गरी  भाद्र २३ गते ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस  मनाउने निर्णय गरियो ।

तपसिल:

वार्षिक समिक्षा तथा सार्बजनिक सुनुवाई कार्यक्रम

भोलि मिति: २०७५/०५/११ गते बिहान ११ बजे गाउँपालिकाको शभा हलमा वार्षिक समिक्षा तथा सार्बजनिक सुनुवाई हुने ब्यहाेरा जानकारीकाे लागि अनुराेध छ।- शान्तिनगर गाउँपालिका

सूचना !! सूचना !! सूचना !!

यस शान्तिनगर गाउँपालिका अन्तर्गतका विद्यालय हरुमा अध्ययनरत दलित विधार्थीहरुका लागि यस गाउँपालिका वाट पोशाकवृत्ती स्वरुप रू ४६५ रुपैयाका दरले अनुदान निकासा भएकाले निजहरुलाइ नगत भुक्तानी गरी सोको भर्पाई यस गाउँपालिकामा यथासिघ्र पेश गर्न गराउन अनुरोध छ । -शान्तिनगर गाउँपालिका

Pages